Facebook

header ads

नारी दिवस

 कर्तव्य पथकी अथक यात्री, हरेक चुनौति लाई अंगीकार गर्ने जगत की जननी लाई सदैव आदर सम्मान मिलोस।चुलो चौका देखि पानी पधेरोमा कुनै पनि नारी तिरस्कार......अपमान......उपहास को पात्र बन्नु नपरोस। सत्कर्म .....सुमार्ग  ..... सदबिचार बोकेका  सभ्य, शुसिल , शान्त र शालिन सम्पूर्ण नारी मा हार्दिक नमन  लैंगिक समानताको सरोकारमा पितृसत्ताले पनि जिम्मेवारीबोध गर्दै समानताको समुन्नत यात्रा तय गर्न सकोस ,सम्पुर्ण  पुरुषवादको तक्मा भिर्नुहुने प्रिय महानुभव हरुलाई पनि शुभकामना  अन्तर्राष्ट्रिय नारी दिबसकाे उपलक्ष्यमा सम्पुर्ण नारिहरु मा नारी दिवस को "शुभकामना

https://www.youtube.com/watch?v=P-u0YfZGiJI


Post a Comment

0 Comments