ओखलढुंगा बाट काठमाडौ लागि छुटेको गाडी सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा दुर्घटना हुँदा ७ जना को घटनास्थलमै मृत्यु, बाँकी घाइतेहरुलाई उपचारको लागि काठमाडौ ल्याउदै गरेको समाचार छ